भन्सार छलिको कपडा बरामद – Dastabej

भन्सार छलिको कपडा बरामद


  • दस्तावेज

  •  

    नेपालगन्ज । भारतबाट अबैधरुपमा ल्याइएको स्थित बेवारिसे कपडा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको छ । बरामद गरिएको कुर्ता सुरुवाललगायतका कपडा ५५ हजार बराबर मुल्य रहेको बताइएको छ ।
    कार्यालयबाट खटिएको प्रहरी टोलिले फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

  • २८ श्रावण २०७८, बिहीबार १६:५० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश