नेपालगन्ज । भारतबाट अबैधरुपमा ल्याइएको स्थित बेवारिसे कपडा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको छ । बरामद गरिएको कुर्ता सुरुवाललगायतका कपडा ५५ हजार बराबर मुल्य रहेको बताइएको छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलिले फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।