भरतपुर विमानस्थलको विशिष्ट कक्षमा भएको आगलागी नियन्त्रणमा - Dastabej

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा भएको आगलागी नियन्त्रणमा


  • दस्तावेज

  • काठमाडौं । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा भएको आगलागी नियन्त्रणमा आएको छ । शनिवार बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थल प्रशासनले जनाएको छ ।
    विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको थियो । ग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले बताए । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको छ ।

  • ३० श्रावण २०७८, शनिबार ११:३३ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. ‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
  • ७. बाँकेमा मजदुरीको ज्याला बढ्यो