हुम्ला विमानस्थलबाट ३०० ग्राम यार्सागुम्बासहित एक पक्राउ – Dastabej

हुम्ला विमानस्थलबाट ३०० ग्राम यार्सागुम्बासहित एक पक्राउ


  • दस्तावेज

  • सुर्खेत । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बासहित नाम्खा गाउँपालिका–१ हेप्काका नुर्वु तामाङ पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट उनलाई यार्सागुम्बासहित पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ । –––

  • ३० श्रावण २०७८, शनिबार ११:४७ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ