भिरबाट लडेर वृद्धको मृत्यु – Dastabej

भिरबाट लडेर वृद्धको मृत्यु


  • दस्तावेज

  • बाजुरा । बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर ६६ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको छ । शनिबार बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला उनी चिप्लिएर लडेका थिए । उनको शव करिब १०० मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

     

  • ३० श्रावण २०७८, शनिबार १३:४३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता