भिरबाट लडेर वृद्धको मृत्यु - Dastabej

भिरबाट लडेर वृद्धको मृत्यु


  • दस्तावेज

  • बाजुरा । बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर ६६ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको छ । शनिबार बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला उनी चिप्लिएर लडेका थिए । उनको शव करिब १०० मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

     

  • ३० श्रावण २०७८, शनिबार १३:४३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ