स्याल मार्न बुबाले चलाएको गोली लागेर छोरोको मृत्यु – Dastabej

स्याल मार्न बुबाले चलाएको गोली लागेर छोरोको मृत्यु


  • दस्तावेज

  • बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याल मार्न चलाएको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको छ । मकै बारीमा आएको स्याललाई मार्न चलाएको गोली घरदेखि करिब १ सय मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शुक्रबार बेलुकी उक्त घटना भएको हो । गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

  • ३० श्रावण २०७८, शनिबार १४:०७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश