वाम लोकतान्त्रिक गठबन्धन आउने निर्वाचनसम्मः प्रचण्ड – Dastabej

वाम लोकतान्त्रिक गठबन्धन आउने निर्वाचनसम्मः प्रचण्ड


  • दस्तावेज

  • काठमाडौं । नेकपा माओवादीको जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले हाल सरकारको नेतृत्व गरेको वाम लोकतान्त्रिक गठबन्धन आउने निर्वाचनसम्म हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै बामगठन्धनलाई जोगाई राख्ने धारणा राखेका हुन । नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भएको दाबी गरे । तर केपी शर्मा ओलीमा देखिएको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको उनको बिश्लेषण छ । उनले एमसीसी सम्झौताका साथै लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने समेत प्रस्तावमा उल्लेख गरेका छन् ।काठमाडौं । नेकपा माओवादीको जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले हाल सरकारको नेतृत्व गरेको वाम लोकतान्त्रिक गठबन्धन आउने निर्वाचनसम्म हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै बामगठन्धनलाई जोगाई राख्ने धारणा राखेका हुन । नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भएको दाबी गरे । तर केपी शर्मा ओलीमा देखिएको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको उनको बिश्लेषण छ । उनले एमसीसी सम्झौताका साथै लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने समेत प्रस्तावमा उल्लेख गरेका छन् ।

  • ३० श्रावण २०७८, शनिबार १७:२० प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश