अफगानमा फसेका ५०० नेपालीहरु कतारको दोहा एयरपोर्टमा उद्दारको प्रतिक्षामा, यसरी अफगान छाड्दै छन् नेपाली – Dastabej

अफगानमा फसेका ५०० नेपालीहरु कतारको दोहा एयरपोर्टमा उद्दारको प्रतिक्षामा, यसरी अफगान छाड्दै छन् नेपाली


  • दस्तावेज

  • नेपालगन्ज । तालिवाले कब्जा गरेपछि अफगानिसतानमा रहेका मध्ये नेपाली मध्ये ५०० नेपालीहरु सुरक्षितरुपमा कतारको दोहा एयरपोर्टमा पुगेका छन् । जर्मन र अमेरिकी एम्बेसीमा कार्यरत उनीहरु सुरक्षितरूपमा दोहा एयरपोर्टमा पुगेका हुन ।

    दोहा एयरपोर्टमा नेपाली 

    दोहामा रहेको अमेरिकी एयरफोर्स क्याम्पमा अहिले आफूसङ्ग भएका हातहतियार बुझाएर नेपाल फर्किने तयारीका लागि कोरोना परीक्षणका लागि पीसीआर गरि स्वदेश फर्किने तयारी अवस्था मा रहेको झापा अर्जुनधाराका पदमबहादुर निरौलाले जानकारी दिएका छन् । उनले दस्ताबेजसंगको कुराकानीमा भनेका छन्,‘नेपाल फिर्ताको लागी झन्डै ५ सय नेपाली प्रतिक्षारत भएको र भोलिसम्म सम्भवत नेपाल फर्किने छौँ ।’

    अफगानिसतान एयरपोर्टमा नेपाली 

  • ३२ श्रावण २०७८, सोमबार १०:४८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ