डुबेर ४ वर्षीय बालकको मृत्यु – Dastabej

डुबेर ४ वर्षीय बालकको मृत्यु


  • दस्तावेज

  •  

    कञ्चनपुर । भिमदत्त नगरपालिका१ बाराकुण्डा बस्ने हिरा सिहं कुँवरको छोरा ४ वर्षीय प्रिन्स कुँवरको रौटेला खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • ३२ श्रावण २०७८, सोमबार २१:५० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश