माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (थप सूची हेर्नुस) – Dastabej

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (थप सूची हेर्नुस)


  • दस्तावेज

  • काठमाडौं । राजनीतिक दल सम्बन्धि अध्यादेश आएलगत्तै नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो ।

    कारवाहीमा पर्ने सांसद यसप्रकार छन्

    १. माधव नेपाल
    २. जीवनराम श्रेष्ठ
    ३. मुकुन्द न्यौपाने
    ४. रामकुमारी झाँक्री
    ५. कल्याणी खड्का
    ६. लक्ष्मीकुमारी चौधरी
    ७. निरादेवी जैरु
    ८. पुष्पाकुमारी कर्ण
    ९. सरला यादव
    १०. कलिला खातुन
    ११. विरोध खतिवडा
    १२. कृष्णलाल महर्जन
    १३. भवानी खापुङ
    १४. मेटमणी चौधरी

  • १ भाद्र २०७८, मंगलवार १७:४८ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी