माधव नेपाल नयाँ पार्टी खोल्ने तयारीमा – Dastabej

माधव नेपाल नयाँ पार्टी खोल्ने तयारीमा


  • दस्तावेज

  • काठमाडौँ — शेरबहादुर सरकारको नेतृत्वको सरकारले अध्यादेश जारी गरे लगत्तै नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारीमा जुटेको छ । नेता नेपालले आफू निकटको भेलालाई सम्बोधन गर्दै एजेण्डा मिल्नेहरूसँग एकताको ढोका खुला रहने बतनाए । यसले नेता नेपाल नयाँ पार्टी खोेल्ने तयारीमा जुटेको पुष्टि गरेको हो । उनले भेलालाई सम्बोधन गर्दै भनेका छन्, तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’ उनले निर्वाचनमा तालमेल हुनसक्ने जनाए ।

  • १ भाद्र २०७८, मंगलवार १८:४१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश