बाजुरामा पाँच वर्षमुनिका बालबालिकामा भाइरल ज्वरोको प्रकोप – Dastabej

बाजुरामा पाँच वर्षमुनिका बालबालिकामा भाइरल ज्वरोको प्रकोप


  • दस्तावेज

  • फोटोः जनबोली ।

    बाजुरा । बाजुरामा पाँच वर्षमुनिका बालबालिका भाइरल ज्वरोको प्रकोप देखिएको छ । जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीका अनुसार पछिल्लो दुई सातामा तीन दर्जन बढी बालबालिकाहरु उपचारका लागि आएका छन् । उनले भने,“बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।” अस्पतालमा उपचार हुन नसकेका चार बालबालिकालाई रिफर गरिएको छ । अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने गरेको अस्पतालले जनाएको छ । जिल्लामा गत साउन दोस्रो सातादेखि सङ्क्रमण फैलिएको हो । कोरोना जाँचमा नेगेटिभ देखिए पनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकाले थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

  • २ भाद्र २०७८, बुधबार १०:०० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश