काठमाडौं । थारु भाषालाई मानकीकरण गर्न लेखनका लागि देवनागरी लिपि, बर्णमाला, व्ययञ्जन बर्ण र व्याकरणलगायतका थारु मौलिक शब्ढ प्रयोेग गर्ने बिधि तयार पारिएको छ । मुलुकभरीका थारु अगुवाहरुको सहभागितामा भक्तपुर बोडेमा जम्मा भएका अगुवाहयाणरुले बिधि तयार पारेका हुन । थारु कल्याणकारी सभा केन्द्रीय कार्यालय र थारु आयोगको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
अब थारु भासामा यसरी लेखिन्छ