एक्लिए माधव नेपालः यि हुन नेपाल समूह छाड्ने एमालेका दोस्रो पुस्ताका नेताहरु - Dastabej

एक्लिए माधव नेपालः यि हुन नेपाल समूह छाड्ने एमालेका दोस्रो पुस्ताका नेताहरु


  • दस्तावेज

  • काठमाडौं । माधवकुमार नेपालले नेकपा एमाले (समाजबादी) नयाँ दल दर्ता गरेपछि यसअघि उनको पक्षमा रहेका एमालेका दोस्रो तहका नेताहरुले साथ छाडेका छन् । लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् । तर स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा सहभागि भएका छन् ।


    १) उपाध्यक्ष युवराज ज्ञवाली
    २) उपाध्यक्ष भीम रावल
    ३) उपाध्यक्ष अष्टलष्मी शाक्य
    ४) उपमहासचिव घनश्याम भुसाल
    ५) सचिव गोकर्ण विष्ट
    ६) सचिव योगेश भट्टराई
    ७) सचिव भीम आचार्य
    ८) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे
    ९) अनुशासन आयोगका प्रमुख अमृत बोहरा
    केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको अनुमान गरिएको छ । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादीै) दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।

  • २ भाद्र २०७८, बुधबार १७:१९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा