माधव नेपालको नयाँ पार्टीमा ७७ जिल्लाबाट ९५ केन्द्रीय सदस्य, ५८ जना नयाँ अनुहार – Dastabej

माधव नेपालको नयाँ पार्टीमा ७७ जिल्लाबाट ९५ केन्द्रीय सदस्य, ५८ जना नयाँ अनुहार


  • दस्तावेज

  • काठमाडौँ — माधवकुमार नेपालले नेकपा एमाले सामाजबादी पार्टी नामक दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निबेदनमा बाँके, बर्दिया र दांग लगायत ७७ जिल्लाका ९५ जना केन्द्रीय सदस्यको नाम समाबेश गरिएको छ । ति मध्ये बाँकेबाट गौर प्रसाई कोइरालाको नाम ३४ नम्बरमा, उनका श्रीमान गोबिन्द कोइरालाको नाम ६७ नम्बरमा, दलबहादुर सुनारका् नाम ७१ नम्बर सूचीमा, बर्दियाबाट कोशिल्या सिंहको नाम ८९ नम्बरमा समाबेश गरिएको छ । दांगबाट अनारकली साई र मेटमणीको नाम समाबेश गरिएको छ । एमालेमा रहेका ५८ जनाको नाम छ भने बाँकी नयाँ अनुहार हुन् ।

    यस्तो छ सूची

     

  • २ भाद्र २०७८, बुधबार २१:०९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता