नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी) र ठाकुरको दल लोकतान्त्रिक समाजवादी - Dastabej

नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी) र ठाकुरको दल लोकतान्त्रिक समाजवादी


  • दस्तावेज

  •  

    काठमाडौँ— एमालेबाट छुट्टीएका माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । त्यस्तै ४ महन्थ ठाकुर पक्षले दर्ता गर्न थालेको पार्टीको नाम परिर्वतन गरेर लोकतान्त्रिक समाजवादी पार्टी राखिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर राजनीतिक दल सम्बन्धी ऐनमा २० प्रतिशत केन्द्रीय पदाधिकारीले नयाँ दल गठन गर्न सक्ने भन्दै बाटो खोलेपछि नेपाल र ठाकुरलाई नयाँ दल दर्ता गर्न सहयोग पुगेको हो । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने जनाएको छ । ठाकुर पक्षले कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार १४:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार