नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी) र ठाकुरको दल लोकतान्त्रिक समाजवादी – Dastabej

नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी) र ठाकुरको दल लोकतान्त्रिक समाजवादी


  • दस्तावेज

  •  

    काठमाडौँ— एमालेबाट छुट्टीएका माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । त्यस्तै ४ महन्थ ठाकुर पक्षले दर्ता गर्न थालेको पार्टीको नाम परिर्वतन गरेर लोकतान्त्रिक समाजवादी पार्टी राखिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर राजनीतिक दल सम्बन्धी ऐनमा २० प्रतिशत केन्द्रीय पदाधिकारीले नयाँ दल गठन गर्न सक्ने भन्दै बाटो खोलेपछि नेपाल र ठाकुरलाई नयाँ दल दर्ता गर्न सहयोग पुगेको हो । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने जनाएको छ । ठाकुर पक्षले कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार १४:५४ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त