कोरोनाबाट भेरीमा थप दुईको मृत्यु, बाँकेमा मृत्युको संख्या ३२६ पुग्यो – Dastabej

कोरोनाबाट भेरीमा थप दुईको मृत्यु, बाँकेमा मृत्युको संख्या ३२६ पुग्यो


  • दस्तावेज

  • नेपालगन्ज । उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घोडाघोडी नगरपालिका १ का ६९ वर्षीय दुर्जराज डंगौरा, कोहलपुर नगरपालिका २ का ४ वर्षीया सरिता बुढाको मृत्यु भएको हो । उनीहरुको क्रमशः शुक्रबार राति साढे १० वजे र ९ वजे मृत्यु भएको हो । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३२६ पुगेको छ । कोरोना संक्रमणपछि उपचारका लागि नेपालगन्ज ल्याइएका बाहिरी जिल्लाका ३१९ को मृत्यु भइसकेको छ ।

  • ५ भाद्र २०७८, शनिबार ०८:४७ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी