अभिनेत्री रेखा थापाले दिईन धन्यबाद – Dastabej

अभिनेत्री रेखा थापाले दिईन धन्यबाद


  • दस्तावेज

  • नेपालगन्ज । नेपाली चलचित्रकी एक नम्बर अभिनेत्री रेखा थापाले आफ्नो जन्म दिनको शुभकामना दिने सबैलाई धन्यबाद दिएकी छन् । उनले सामाजिक सन्जाल माफैत धन्यबाद दिएकी हुन । उनले भनेकी छन्, मलाई बिभिन्न माध्ययम द्वारा जन्म दिनको शुभकामना तथा शुभ आशिर्वाद दिनुहुने साथीहरु र मान्यजन प्रती आभार प्रकट गर्न चाहन्छु । तपाईंहरु सबैको माया र हौसलाले जीवनमा धेरै खुशी थपेको अनुभुती भएको छ । हासी खुशी रहनुस्, धैर्य र सजग रहनुस्, धेरै धन्यवाद ।

  • ६ भाद्र २०७८, आईतवार ०८:४१ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान