अभिनेत्री रेखा थापाले दिईन धन्यबाद - Dastabej

अभिनेत्री रेखा थापाले दिईन धन्यबाद


  • दस्तावेज

  • नेपालगन्ज । नेपाली चलचित्रकी एक नम्बर अभिनेत्री रेखा थापाले आफ्नो जन्म दिनको शुभकामना दिने सबैलाई धन्यबाद दिएकी छन् । उनले सामाजिक सन्जाल माफैत धन्यबाद दिएकी हुन । उनले भनेकी छन्, मलाई बिभिन्न माध्ययम द्वारा जन्म दिनको शुभकामना तथा शुभ आशिर्वाद दिनुहुने साथीहरु र मान्यजन प्रती आभार प्रकट गर्न चाहन्छु । तपाईंहरु सबैको माया र हौसलाले जीवनमा धेरै खुशी थपेको अनुभुती भएको छ । हासी खुशी रहनुस्, धैर्य र सजग रहनुस्, धेरै धन्यवाद ।

  • ६ भाद्र २०७८, आईतवार ०८:४१ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा