नेपालगन्जको सदरलाईन क्षेत्रको बीच सडकमा मेला (फोटो) – Dastabej

नेपालगन्जको सदरलाईन क्षेत्रको बीच सडकमा मेला (फोटो)


  • दस्तावेज


  • नेपालगन्ज । चाडपर्वका बेला नेपालगन्जको त्रिबेणी मोडदेखि त्रीभुवन चोकसम्मको मुल सडकमै मेला राख्ने अचम्मको परम्परा छ ।

    दसैं, तिहार, रक्षाबन्धन, होली लगायतका पर्वका अवसरमा प्रसाद, मिठाई, भूजा, चिउरा र फलफूल बिक्री गर्न ठेलामा मेला लगाईन्छ । अनौठो के भने बीच सडकमा मेला लाग्दा नेपालगन्ज उपमहानगरपालिका बोल्दैन ।

    उल्टो सडकमै मेला लगाउनका लागि समान्य एक दिनको ४ सयदेखि ५ सयसम्म कर लिने गरेको छ । सयौँ वर्षको परम्परा रहेको भन्दै नगरपालिका मौन बस्ने गरेको हो । बीच सडकमा मेला लाग्दा आउजाउमा समस्या हुने गरेको छ ।

    हिड्न पनि समस्या हुने स्थानीयको गुनासो छ । ट्फिक व्यवस्थापनका लागि प्रहरीले चार पांग्रे सवारी साधन प्रबेशमा रोक लगाए पनि भिडभाड उस्तै हुने गरेको छ ।

  • ६ भाद्र २०७८, आईतवार १४:३० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ