यसरी मनाईदै छ गाईजात्रा (फोटो) – Dastabej

यसरी मनाईदै छ गाईजात्रा (फोटो)


  • दस्तावेज

  • दिवङ्गत भएका आफन्तको आत्मा शान्तिको कामना गर्दै दाङका नेवार समुदायले घोराहीमा निकालेको गाईजात्रा । तस्बिर ः रञ्जिता अधिकारी ।रासस

    गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा गाईलाई नगर परिक्रममा गरिँदै । तस्वीर ः रत्न श्रेष्ठ। रासस;;

    गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ । तस्वीर ः रत्न श्रेष्ठ

    गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ । तस्वीर ः रत्न श्रेष्ठ ।रासस

  • ७ भाद्र २०७८, सोमबार १४:३६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश