
दिवङ्गत भएका आफन्तको आत्मा शान्तिको कामना गर्दै दाङका नेवार समुदायले घोराहीमा निकालेको गाईजात्रा । तस्बिर ः रञ्जिता अधिकारी ।रासस

गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा गाईलाई नगर परिक्रममा गरिँदै । तस्वीर ः रत्न श्रेष्ठ। रासस;;

गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ । तस्वीर ः रत्न श्रेष्ठ

गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ । तस्वीर ः रत्न श्रेष्ठ ।रासस