तरुण दलको आयोजनामा रिमझिम बजारमा शुभकामना आदन प्रदान तथा दर खुवाउने कार्यक्रम हुने – Dastabej

तरुण दलको आयोजनामा रिमझिम बजारमा शुभकामना आदन प्रदान तथा दर खुवाउने कार्यक्रम हुने


  • दस्तावेज

  • नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बांकेको खजुरा गाउँपलिका २ रिमझिम बजारमा ९ गते बुधबार  शुभकामना आदन प्रदान तथा दर खुवाउने कार्यक्रम हुने भएको छ ।  नेपाल तरुण दल खजुरा गाउँपलिकाको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सामुहिक नृत्य प्रतियोगिता पनि हुने तरुण दल खजुराका अध्यक्ष कोमल सिंह ठकुरीले जानकारी दिनु भयो । । कार्यक्रममा सहभागीताको लागि तरुण दल खजुराले सबै नेपाली दिदिबहिनीहरु लाई आव्हान गरेको छ । कार्यक्रम बिहान ११ बजे पछि शुरु हुनेछ।

  • ७ भाद्र २०७८, सोमबार १६:४२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ