बर्दियामा साढे २७ ग्राम ब्राउनसुगरसहित यादब पक्राउ – Dastabej

बर्दियामा साढे २७ ग्राम ब्राउनसुगरसहित यादब पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । लागु औसध नियन्त्रण ब्यूरोले बर्दियाको  गुलारिया नगरपालिका वडा न २ का  बर्ष ३५ का  अकलेश यादबलाइ साढे २७ ग्राम ब्राउन सुगरसहित  पक्राउ गरेको छ । उनलाई गुलारियाको शहिद चोकबाट पक्राउ गरिएको हो । विशेस  सूचनाका  अधारमा सोमबार दिउँसो साढे दुई बजे खानतलासी गर्दा उनको पाइन्टको  गोजिबाट कालो प्लास्टिकमा  बेरिएको अवस्थामा  ३० पकेट ब्राउनसुगर  बरामद  गरिएको हो । लागु औसध नियन्त्रण ब्यूरोका  साइ प्रेमबहादुर अधिकारिको  कमान्डमा खटिएको प्रहरिको टोलिले  पक्राउ गरि बर्दिया प्रहरीलाइ  बुझाइएको छ ।

  • ७ भाद्र २०७८, सोमबार १७:०३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश