रोल्पामा छोराद्धारा बुबाको हत्या – Dastabej

रोल्पामा छोराद्धारा बुबाको हत्या


  • दस्तावेज

  • रोल्पा । परिवारिक विवादलाई लिएर त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले आफ्नै ६० वर्षीय लक्ष्मीमनको हत्या गरेका छन् । प्रहरीका अनुसारलक्ष्मीमनको हत्या गरी घरको खातमा सुताएको अवस्थामा फेला परेको थियो । इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुगृको छ । प्रहरी प्रमुख नरेशराज सुवेदीले छोराको कुटपिटबाटै बुबा लक्ष्मीमनको मृत्यु भएको जनाए । उनले लक्षिमनको हत्या बारे परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले नै हत्या गरेको पाइएको बताए । हत्यामा संलग्न टेकबहादुरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे प्रहरीले जनाएको छ ।

  • ७ भाद्र २०७८, सोमबार १८:४६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता