लागुऔषधसहित महिला पक्राउ – Dastabej

लागुऔषधसहित महिला पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । हुम्ला नाम्खा गाउँपालिका वडा नं १ घर बताउने वर्ष ३९ कि खण्डु तामाङ लागु औषध बोकेको आरोपमा पक्राउ परेकी छन् । उनीसंग रहेको झोलामा ब्राउनसुगर जस्तो देखिने धुलो तौल गर्दा ६ ग्राम र ५ वटा वट्टा नाईट्राजेपाम १५१५ ट्याव्लेट बरामद गरिएको प्रहरीले् जनाएको छ । सोमबार नेपालगन्जको बसपार्कबाट उनलनई पक्राउ गरिएको हो ।

  • ८ भाद्र २०७८, मंगलवार ०६:१९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश