क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक, नेपाली टोली मंगलबार ओमान प्रस्थान गर्दै – Dastabej

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक, नेपाली टोली मंगलबार ओमान प्रस्थान गर्दै


  • दस्तावेज

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक गरेको छ । क्यानले केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि सारिएको थियो । प्रतिस्पर्धामार्फत प्राप्त ५ सयभन्दा बढी डिजाइनबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजानिक गरिएको हो । जर्सी छनोटका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइ सेकेन्ड टिचरका आशिष सिग्देल सम्मिलित चारजनाको समिति बानाएको थियो नेपाली क्रिकेट टोली ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अ‍ेमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी(२० सिरिजका लागि आज मंगलबार ओमान प्रस्थान गर्दैछ ।

  • ८ भाद्र २०७८, मंगलवार ०६:४२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला