आफ्नै श्रीमति र बुबाको हत्या आरोपमा पक्राउ – Dastabej

आफ्नै श्रीमति र बुबाको हत्या आरोपमा पक्राउ


  • दस्तावेज

  • धनुषा —बुबा र पत्नीको हत्या गरेको आशंकामा प्रहरीले धनुषाको ललियाका भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको छ । मिथिला विहारी ४ ललिया उनले २० वर्षीया श्रीमति अमेरिका मण्डल र बुबा ५० वर्षीय रामवृक्ष मण्डलको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रकाश रानाभाटले भागेश्वरले श्रीमति र ससुराको हत्या गरेर शव गाडेको स्विकारिसकेका छन् । घटनास्थलमा रगत देखिएको र गाडेको स्थानबाट शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

  • ८ भाद्र २०७८, मंगलवार १३:१९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ