नेपालगन्ज । बाँके खजुरा गाउँपालिका ६ मंगलपुर बस्ने रियाज अहमद खाँको २ वर्षीया छोरी रोकैया बानु खाँको पोखरीमा डुबेरमृत्यु भएको छ । घर नजिकैको सार्वजनिक पोखरीमा सोमबार राति डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।