तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ - Dastabej

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


  • दस्तावेज

  • कञ्चनपुर । भिमदत्त नगरपालिका ६ स्थित कार्की होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ६ ऐठपुर बस्ने ५१ वर्षीय केशब राज भट्ट लगायत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ४ सय ९५ रुपैयाँ र ३ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • ८ भाद्र २०७८, मंगलवार १५:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार