तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ – Dastabej

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


  • दस्तावेज

  • कञ्चनपुर । भिमदत्त नगरपालिका ६ स्थित कार्की होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ६ ऐठपुर बस्ने ५१ वर्षीय केशब राज भट्ट लगायत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ४ सय ९५ रुपैयाँ र ३ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • ८ भाद्र २०७८, मंगलवार १५:२८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ