मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु – Dastabej

मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु


  • दस्तावेज

  • बाँके । नेपालगन्ज उपमहानगरपालिका ११ पासाङलामु मार्गस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट ईमरान राईको छोरा ३ वर्षीय अनादिया राईको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको भेरी अस्पताल नेपालगंज हुँदै लखनउ रिफर गरिएकोमा आफन्तले घरमा लगेपश्चात उनको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकललको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • ८ भाद्र २०७८, मंगलवार १५:३७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश