बाँके । जबरजस्ती करणी मुद्दाका फरार कोहलपुर नगरपालिका लखनवारका ६५ बर्षीय खागा थारुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले २०७६।३।११ गतेको फैसलाले उनलाई २ वर्ष ५ महिना ७ दिन कैद तोकेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत बाँकेमा बुझाईएको छ।