जबरजस्ती करणी मुद्दाका फरार पक्राउ – Dastabej

जबरजस्ती करणी मुद्दाका फरार पक्राउ


  • दस्तावेज

  •  

    बाँके । जबरजस्ती करणी मुद्दाका फरार कोहलपुर नगरपालिका लखनवारका ६५ बर्षीय खागा थारुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले २०७६।३।११ गतेको फैसलाले उनलाई २ वर्ष ५ महिना ७ दिन कैद तोकेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत बाँकेमा बुझाईएको छ।

     

     

     

     

  • ८ भाद्र २०७८, मंगलवार १८:०६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश