कोरोनाबाट थप ३५ को मृत्यु, २,५२५ जनामा संक्रमण – Dastabej

कोरोनाबाट थप ३५ को मृत्यु, २,५२५ जनामा संक्रमण


  • दस्तावेज

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको अभिलेख अनुसार पछिल्लो पल्ट कोरोना सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाका कारण मृतु हुनेको सङ्ख्या १,०५६८ पुगेको छ। त्यस्तै १४,८१० जनाको परीक्षण गर्दा नेपालमा थप २,५२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४,९०१ जनाको एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यो संगै नेपालमा सङ्क्रमितको संख्या ८ लाख ३१ हजार नाघेको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो समय २,०८६ जना कोरोना जितेका छन् । मन्त्रालयका अनुसार संक्रमित मध्ये ५,१४५ जना घरमा तथा ३,१०५ जना स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचार गराई रहेका छन्।

  • ८ भाद्र २०७८, मंगलवार १८:४६ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त