कोरोनाबाट थप ३५ को मृत्यु, २,५२५ जनामा संक्रमण - Dastabej

कोरोनाबाट थप ३५ को मृत्यु, २,५२५ जनामा संक्रमण


  • दस्तावेज

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको अभिलेख अनुसार पछिल्लो पल्ट कोरोना सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाका कारण मृतु हुनेको सङ्ख्या १,०५६८ पुगेको छ। त्यस्तै १४,८१० जनाको परीक्षण गर्दा नेपालमा थप २,५२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४,९०१ जनाको एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यो संगै नेपालमा सङ्क्रमितको संख्या ८ लाख ३१ हजार नाघेको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो समय २,०८६ जना कोरोना जितेका छन् । मन्त्रालयका अनुसार संक्रमित मध्ये ५,१४५ जना घरमा तथा ३,१०५ जना स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचार गराई रहेका छन्।

  • ८ भाद्र २०७८, मंगलवार १८:४६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार