करेन्ट लागेर बर्दियाका ६ वर्षीय बालकको मृत्यु – Dastabej

करेन्ट लागेर बर्दियाका ६ वर्षीय बालकको मृत्यु


  • दस्तावेज

  •  

    बर्दिया । गेरुवा गाउँपालिका-२ पाताभार बस्ने अनिल थारुको छोरा ६ वर्षीय दिपेन थारुको मंलगबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । घरबाट करिब ६ सय मिटर टाढा सडकमा विद्युतको चुडिएको तारमा छुदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • ८ भाद्र २०७८, मंगलवार १९:१० प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. पाटे बाघसंग जम्का भेट भएपछि…..
  • ४. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ५. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ६. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ७. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)