नेपालगन्ज । दुनिया आफ्नै गतिमा समयसंगै कुदिरहेको छ । सब आफ्नैपनमा रमाइरहेका छन् । मानिसहरु आआफ्ना काममा मस्त हुन्छन् । त्यससंगै आफूलाई मन परेका काममा मस्ती लिइरहेका छन् । ति मध्ये केही प्रतिनिधिमुलक फोटोहरु । सबै फोटोः दस्ताबेज डटकम
१) थारु समुदायमी एक बालिका हेल्काले माछा मार्दै ।
२) रांगा चराउँने क्रममा खेल्दै एक बालक ।
३) रुखमा चढेर जमुन खाँदै बालक ।
४) माछा मारेर फर्किदै महिला ।
५) जंगलबाट स्याउला बोकेर फर्किदै महिला ।
६) सडक छेउमा बसेर सुस्ताउँदै ज्येष्ठ नागरिक ।