दुनीया आफ्नै सुरमा… (फोटो) – Dastabej

दुनीया आफ्नै सुरमा… (फोटो)


  • दस्तावेज

  • नेपालगन्ज । दुनिया आफ्नै गतिमा समयसंगै कुदिरहेको छ । सब आफ्नैपनमा रमाइरहेका छन् । मानिसहरु आआफ्ना काममा मस्त हुन्छन् । त्यससंगै आफूलाई मन परेका काममा मस्ती लिइरहेका छन् । ति मध्ये केही प्रतिनिधिमुलक फोटोहरु । सबै फोटोः दस्ताबेज डटकम

    १) थारु समुदायमी एक बालिका हेल्काले माछा मार्दै ।

    २) रांगा चराउँने क्रममा खेल्दै एक बालक ।

    ३) रुखमा चढेर जमुन खाँदै बालक ।

    ४) माछा मारेर फर्किदै महिला ।

    ५) जंगलबाट स्याउला बोकेर फर्किदै महिला ।

    ६) सडक छेउमा बसेर सुस्ताउँदै ज्येष्ठ नागरिक ।

  • ९ भाद्र २०७८, बुधबार ०७:२४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ