भिड बढेपछि भाइरल रोडमा आउजाउ गर्न बन्द - Dastabej

भिड बढेपछि भाइरल रोडमा आउजाउ गर्न बन्द


  • दस्तावेज


  • महेन्द्रनगर । टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन महाकालीमाथीको चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा आ सर्वसाधारणका लागि बन्द हुने भएको छ। टिकटक, भिडियो र फोटो खिच्न आउजाउ बन्द गरिएको छ । भिड बढेपछि जिल््ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए । गएको सोमबार भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए ।

  • १० भाद्र २०७८, बिहीबार १०:०९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा