प्रदेश १ मा एमालेका आचार्य मुख्यमन्त्रीमा नियुक्त - Dastabej

प्रदेश १ मा एमालेका आचार्य मुख्यमन्त्रीमा नियुक्त


  • दस्तावेज

  • नेपालगन्ज । प्रदेश १का  मुख्यमन्त्रीमा  भिम  आचार्य नियुक्त भएका छ्न । नेकपा एमालेको संसदीय दलका नेतामा  चयन  गरिएका थिए । प्रदेश १ प्रमुख सोमनाथ प्यासिले नियुक्त गरेका हुन ।  केहीबेर अघि एमाले संसदीय दलको नेता चुनिएलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् ।

  • १० भाद्र २०७८, बिहीबार १३:३४ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. ‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
  • ७. बाँकेमा मजदुरीको ज्याला बढ्यो