बाढीपहिरोपछि यि हुन लुम्बिनी प्रदेशका अबरुद्ध  सडक  – Dastabej

बाढीपहिरोपछि यि हुन लुम्बिनी प्रदेशका अबरुद्ध  सडक 


  • दस्तावेज

  • नेपालगन्ज। अविरल वर्षापछि विभिन्न नदी र नालामा आएको बाढीले लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडकहरु अबरुद्ध भएका छन् ।

    कहाँकहाँ भए सडक अबरुद्ध ? स्रोतः लुम्बिनी प्रदेश टर्फिक प्रहरी कार्यालय

    १) अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे(सन्धिखर्क सडक पहिरो खसेका कारण अवरुद्व भएको छ ।
    २) नवलपरासी पश्चिम बर्दघाट नगरपालिका १० लण्डनबृजस्थित पूर्व(पश्चिम राजमार्ग सडक खण्ड र सुनवल नगरपालिका) १२ बडेराको ड्राइभर्सन बगाएपछि बाटो पूर्ण रुपमा अवरुद्ध
    ३)रुपन्देहीको देवदह नगरपालिका ९ स्थित घोडाहा खोलामा पुल भासिदा पूर्व(पश्चिम राजमार्ग अवरुद्ध ।
    ४) अर्घाखाँचीको शितगंगा नगरपालिका १२ बसेरीस्थित गोरुसिंगेसन्धिखर्क सडकखण्ड पनि पहिरोले अवरुद्ध ।
    ५) पाल्पाको रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध
    ६) बर्दियाको बांसगढी नगरपालिका १ बबइ चेपाड्स्थित कोहलपु सुर्खेत राजमार्ग सडक खण्ड पनि अवरुद्ध छ ।
    ७) गुल्मीको रुरु गाउँपालिका २ पोखरीबगरमा पहिरो खस्दा रिडी रुद्रबेनी सडकखण्ड अवरुद्ध ।

  • ११ भाद्र २०७८, शुक्रबार १३:०३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश