कोरोना संक्रमणबाट थप २५ को मृत्यु, २,०६५ मा संक्रमण - Dastabej

कोरोना संक्रमणबाट थप २५ को मृत्यु, २,०६५ मा संक्रमण


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अभिलेख अनुसार नेपालमा कोरोना संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ । यो मृत्युको संख्यापछि कोरोनाका कारण मृतकको संख्या १० हजार ६६३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २,०६५ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये ८,७५२ जनाको पीसीआर े र अन्यको एन्टिजेन परीक्षण गरिएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ७ लाख ८ हजार २३० जनाले कोरोना जितेका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।

     

  • ११ भाद्र २०७८, शुक्रबार १६:३७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा