कोरोना संक्रमणबाट थप २५ को मृत्यु, २,०६५ मा संक्रमण – Dastabej

कोरोना संक्रमणबाट थप २५ को मृत्यु, २,०६५ मा संक्रमण


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अभिलेख अनुसार नेपालमा कोरोना संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ । यो मृत्युको संख्यापछि कोरोनाका कारण मृतकको संख्या १० हजार ६६३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २,०६५ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये ८,७५२ जनाको पीसीआर े र अन्यको एन्टिजेन परीक्षण गरिएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ७ लाख ८ हजार २३० जनाले कोरोना जितेका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।

     

  • ११ भाद्र २०७८, शुक्रबार १६:३७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु