५ दिने उद्यमशिलता र व्यवसायीक योजना तालिम सम्पन्न – Dastabej

५ दिने उद्यमशिलता र व्यवसायीक योजना तालिम सम्पन्न


  • दस्तावेज

  • बर्दिया । प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बाल विवाह, चाँडो विवाह र जबरजस्ति विवाह रोकथाम परियोजना अन्तर्गत ५ दिने जीवन उपयोगी, उद्यमशिलता र व्यवसायीक योजना तालिम मैनापोखर बर्दियामा सम्पन भएको छ । तालिममा सिलाई कटाई १७ जना, किराना पसल १ जना, व्युटिपार्लर ३ जना, अटोमोबाईल्स मा ३ जना किशोरीहरुले व्यवसाय योजना बनाएका छन् । तालिममा व्यवसाय छनौट गरेका किशोरीहरुलाई व्यवसाय छनौटको आधारमा सिपमुलक तालिम सञ्चालन गरिने परियोजना संयोजक दिनेश चौधरीले बताए । भाद्र ७ गते देखी सञ्चालन भएको ५ दिने तालिममा बाँसगढी नगरपालीका बाट ६ जना, गुलरिया न.पा बाट ८ जना र बढैयाताल गाउँपालीका बाट १० जना किशोरीहरुको सहभागीता रहेको थियो ।

  • ११ भाद्र २०७८, शुक्रबार १८:१२ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी