जानकी गाउँपालिका अध्यक्ष यादवको निधन – Dastabej

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन


  • दस्तावेज

  • नेपालगन्ज । बाँके जानकी गाउँपालिका बाँकेका अध्यक्ष रामनिवास यादवको शुक्रबार राती निधन  भएको छ । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । यादब बाँकेकै ईमान्दार नेताका रुपमा चिनिन्थे । स्थानीयले उनलाई प्रधान जी भनेर सम्बोधन गर्थे ।  यसअघि उनी गाउँ विकास समितका अध्यक्ष भएका थिए । नेकपा (एमाले) बाँकले पार्टी र जानकी गाउँपालिकाले अभिभावक गुमाएको जनाएको छ । उनी एक बर्षअघि मुटुको शल्याक्रिया गराएका थिए ।

  • १२ भाद्र २०७८, शनिबार ०७:५० प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ