जन्म दिनको अवसरमा वडाध्यक्ष सुनारद्धारा खाद्यन्न सहयोग – Dastabej

जन्म दिनको अवसरमा वडाध्यक्ष सुनारद्धारा खाद्यन्न सहयोग


  • दस्तावेज

  • खजुरा । बाँके खजुरा गाउँपालिका वडान. ४ का वडाध्यक्ष तिकलबीर सुनारले आफ्नो जन्म दिनको अवसर पारेर शनिबार क्यान्सर पीडित र आफन्त गुमाएका बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । उनले आफ्नै वडाका क्यान्सर पीडित र विपन्न परिवारलाई मानवीय सहयोग गरेका हुन । वडाध्यक्ष सुनार यसअघि पनि आफ्नो जन्म दिनको अवसरमा वडाका बिपन्न परिवारलाई आर्थिक तथा खाद्यन्न सहयोग गरेका थिए । विकास प्रेमी वडाध्यक्षको परिचय बनाईसकेका उनले सामुदायको सेवामा सातदिन जुट्ने गरेका छन् ।

    यसअघि उनले खजुराकै एक किशोरीलाई एमबीबीएस पढाउन आर्थिक अभाव भएको भन्दै अभियानलाई चलाएका थिए । आर्थिक सहयोग जुटेपछि ति किशोरी एमबीबीएस अध्ययरतछिन् ।

     

  • १२ भाद्र २०७८, शनिबार १८:४४ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी