घर भत्किएर पाल्पामा १० वर्षीया बालिकाको मृत्यु – Dastabej

घर भत्किएर पाल्पामा १० वर्षीया बालिकाको मृत्यु


  • दस्तावेज

  •  

    पाल्पा । तानसेन नगरपालिका-५ कैलाशनगर बस्ने नारायण दर्जीकी छोरी १० वर्षीया नैना दर्जीको घरको गारो भत्किएर शनिबार मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा अविरल वर्षाको कारण घरको पछाडितर्फको गारो भत्किएर च्यापिदा गम्भीर घाइते भएकी उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

  • १३ भाद्र २०७८, आईतवार १३:५१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश