डुबेर बर्दिया र कपिलबस्तुमा २ को मृत्यु – Dastabej

 डुबेर बर्दिया र कपिलबस्तुमा २ को मृत्यु


  • दस्तावेज

  •  

    काठमाडौं । बर्दिया  ठाकुरबाबा नगरपालिका-५ गोबिन्दपुर बस्ने ३१ वर्षीय मान बहादुर थारुको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ । सोही नगरपालिका-४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको हो । कपिलवस्तु, शिवराज नगरपालिका-११ बिजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका-११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीया बिनिता धोबीको डुबेर सोमबार साँझ मृत्यु भएको छ । बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • १५ भाद्र २०७८, मंगलवार १३:१९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु