डुबेर बर्दिया र कपिलबस्तुमा २ को मृत्यु - Dastabej

 डुबेर बर्दिया र कपिलबस्तुमा २ को मृत्यु


  • दस्तावेज

  •  

    काठमाडौं । बर्दिया  ठाकुरबाबा नगरपालिका-५ गोबिन्दपुर बस्ने ३१ वर्षीय मान बहादुर थारुको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ । सोही नगरपालिका-४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको हो । कपिलवस्तु, शिवराज नगरपालिका-११ बिजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका-११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीया बिनिता धोबीको डुबेर सोमबार साँझ मृत्यु भएको छ । बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • १५ भाद्र २०७८, मंगलवार १३:१९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार