जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ – Dastabej

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


  • दस्तावेज

  •  

    उदयपुर । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भदौ २ गते ती बालिकालाई राईले आफ्नै घर लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    ओखलढुंगा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ बस्ने २९ वर्षीय यौवन ताम्राकारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ताम्राकारले सोही ठाउँस्थित घुन्सा डाँडामा लगि २०७७ चैत ११ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

  • १५ भाद्र २०७८, मंगलवार १३:४८ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त