बागमती प्रदेश सरकार अल्पमतमा – Dastabej

बागमती प्रदेश सरकार अल्पमतमा


  • दस्तावेज

  • काठमाडौ । बागमती प्रदेशका  मुख्यमन्त्री अस्टलक्ष्मि शाक्य नेतृत्वको  सरकार  अल्ल्पमतमा  परेको छ ।  नेकपा (एमाले) का  ११ सांसदले  निर्बाचन आयोगमा  पुगेर माधबकुमार नेपाल नेतृत्वको नेकपा (एस)  रोजेपछि  प्रदेश  सरकार  अलमतमा  परेको हो । ११० सदस्यीय प्रदेशसभामा एमालेका सांसद  ४५ सदस्यमा झरेको छ बहुमतका लागि ५५ सिट आवश्यक पर्छ । एमालेको सभामुखसहित ५६ सदस्य रहेका थिए । एमालेबाट जितेका दोलखाका प्रदेश सांसद पशुपति चौलागाईंको मृत्युपछि  एक सांसद खालि छ । एमालेको स्पष्ट बहुमत रहेका कारण  शाक्य मुख्यमन्त्री नियुक्त भएकि हुन ।सरकारले अध्यादेश मार्फत् संघीय संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा २० प्रतिशत संख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेपछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) भदौ ९ गते दर्ता भइसकेको छ ।

  • १५ भाद्र २०७८, मंगलवार १७:२८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?