दार्चुलाका युवा तुईनबाट खसेर बेपत्ता घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमाः छानबीन समिति – Dastabej

दार्चुलाका युवा तुईनबाट खसेर बेपत्ता घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमाः छानबीन समिति


  • दस्तावेज

  • नेपालगन्ज । दार्चुलामा तुइनबाट गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष छानबीन समितिले निकालेको छ ।गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वमा गठन भएको छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो ।
    हेर्नुहोस् विज्ञप्ति

  • १६ भाद्र २०७८, बुधबार ०६:१८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ