रोनाल्डोले तोडे अली देईको कीर्तिमान – Dastabej

रोनाल्डोले तोडे अली देईको कीर्तिमान


  • दस्तावेज


  • पेरिस(एजेन्सी)— क्रिस्टियानो रोनाल्डोले बुधबार अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगलले विश्वकप छनोटमा आयरल्यान्डलाई २–१ ले पराजित गर्दा उनले दुवै गोल गरे । यो उनको पोर्चुगलका लागि १ सय १० र १ सय ११ औं गोल रह्यो । खेलको अन्त्यतिर ३६ वर्षीय रोनाल्डोले दुवै गोल हेडबाट गरे । यसअघि उनको पेनाल्टी प्रहार आयरल्यान्डका गोलरक्षक गभिन बाजुनुले रोकेका थिए । सन् १९९३ देखि २००६ बीच इरानका लागि अली देईले १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० का क्रममा देईको बराबरी गरेका थिए । आयरल्यान्डविरुद्धको खेलमै रोनाल्डोले पोर्चुगलका लागि १ सय ८० खेले खेले । यससँगै उनले सर्जियो रामोसको नाममा रहेको आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान बराबरी गरे ।

  • १७ भाद्र २०७८, बिहीबार ०९:२८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु