बाँके । जिल्ला प्रशासन कार्याल बाँकेले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गरेर बिद्यालय खोल्न सक्ने निर्णय गरेको छ । बिहिबार सार्वजनिक सूचना जारी गर्दै बिद्यालय सन्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरिएको छ ।
बिज्ञप्ती