नेकपा (एमाले) का अध्यक्ष तथा पुर्बप्रधान मन्त्रीकेपी शर्मा ओली शुक्रबारदेखि अवस्थ्य भएका छन् । उनलाई सामान्य ज्वरो आएको प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन् , सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट रोकेका छन् । हाल उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् ।