सनी लियोनी भन्छिन्ः बिकनीमा बोल्डनेस देखाउन फोटो फिल्टर गर्नुपर्दैन – Dastabej

सनी लियोनी भन्छिन्ः बिकनीमा बोल्डनेस देखाउन फोटो फिल्टर गर्नुपर्दैन


  • दस्तावेज

  • नेपालगन्ज । बलीउडको सबैभन्दा बोल्ड एक्ट्रेस मानिएको सनी लियोनी हाल आफना पति र तीन बच्चासहित मालदीवमा रमाईरहेकी छन् ।  बलीउड हंगमाका अनुसार आफ्नो मालदीव वेकेशनबाट सनी लियोनी आफ्नो बिकिनी फ़ोटोहरु लगातार सेयर गरिरहेकी छन् । हालै उनको आफ्नो वाइन रेड कलरको स्विमवियर फ़ोटोले फेरि पनि धेरैले मन पराएका छन् ।उनले आफ्नो स्टनिंग फोटो को शेयर गर्दै लेखेकी छन्, “यहाँ फिल्टर लगाउन आवश्यक नै छैन ।”

  • १९ भाद्र २०७८, शनिबार १७:३४ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी