नेपालगन्ज । बलीउडको सबैभन्दा बोल्ड एक्ट्रेस मानिएको सनी लियोनी हाल आफना पति र तीन बच्चासहित मालदीवमा रमाईरहेकी छन् । बलीउड हंगमाका अनुसार आफ्नो मालदीव वेकेशनबाट सनी लियोनी आफ्नो बिकिनी फ़ोटोहरु लगातार सेयर गरिरहेकी छन् । हालै उनको आफ्नो वाइन रेड कलरको स्विमवियर फ़ोटोले फेरि पनि धेरैले मन पराएका छन् ।उनले आफ्नो स्टनिंग फोटो को शेयर गर्दै लेखेकी छन्, “यहाँ फिल्टर लगाउन आवश्यक नै छैन ।”