अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ – Dastabej

अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ


  • दस्तावेज

  •  

    बर्दिया । गुलरिया नगरपालिका-११ स्थित सडकबाट ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बाँसगढी नगरपालिका-९ बस्ने २५ वर्षीय हरिबहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।बा.६८ प ५५६७ नम्बरको मोटसाइकलमा सवार हरि बहादुरलाई प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

     

  • २१ भाद्र २०७८, सोमबार १५:३४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु