एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटः पपुवाले नेपाललाई दियो १३५ रनको लक्ष्य – Dastabej

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटः पपुवाले नेपाललाई दियो १३५ रनको लक्ष्य


  • दस्तावेज


  • काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालसंगको खेलमा पपुवा न्यु गिनी (पीएनजीं) ले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको छ । पीएनजी १३४ रन बनाएपछि नेपालले १३५ रनको लक्ष्य पाएको छ ।
    नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४, विक्रम सोब र कुशल मल्लले २।२ र सोमपाल कामीले १ विकेट लिए । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएर रेकर्ड बनाए । पीएनजीका लेगा सियाकाले ३०,गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५, चाड सोपरले १८ रन बनाए ।

     

     

  • २२ भाद्र २०७८, मंगलवार १३:५९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ